Redirecting...

आज देशभरको मौसम सफा रहने - farakdhar.com

आज देशभरको मौसम सफा रहने - farakdhar.com
Source: FRDH

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ । जसका कारण आज देशभरको मौसम सामान्यतया सफा नै रहनेछ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।