Redirecting...

सुनको भाउले रच्यो नयाँ इतिहास : तोलाको २ लाख ६० हजार नाघ्यो - www.ukeraa.com

सुनको भाउले रच्यो नयाँ इतिहास : तोलाको २ लाख ६० हजार नाघ्यो - www.ukeraa.com
Source: uker

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ ऐतिहासिक रेकर्ड बनाउने क्रम जारी राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ। बढेको मूल्यअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। यसअघि हिजो सुन…