Redirecting...

एमाले र प्रलोपाबीच चुनावी तालमेल गर्ने सहमति - farakdhar.com

एमाले र प्रलोपाबीच चुनावी तालमेल गर्ने सहमति - farakdhar.com
Source: FRDH

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेलको सहमति भएको छ । दुई दलबीचमा आज भएको सहमतिअनुसार प्रलोपाबाट पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वीरुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा ‘आँखा’ चिह्नमा एमालेले सहयोग गर्ने सहमति भएको हो । यस्तै कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेक जिल्ला र पुरानो राप्ती अञ्चलका जिल्लामा एमाले उम्मेदवारका पक्षमा ‘सूर्य’ चिह्नमा प्रलोपाले सहयोग गर्ने सहमति भएको छ । सहमतिमा एमालेका तर्फबाट उ...