Redirecting...

सौराहमा पुस ११ देखि हात्ती महोत्सव, खाना र आवासमा १० प्रतिशत छुट - www.nepalclicks.com

सौराहमा पुस ११ देखि हात्ती महोत्सव, खाना र आवासमा १० प्रतिशत छुट - www.nepalclicks.com
Source: nplk

काठमाडौँ: विश्व सम्पदामा सुचीमा सूचिकृ‌त नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जस्थित प्रमुख पर्यटकीयस्थल‍ सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९औं चितवन हात्ती तथा पर्यटन महोत्व २०८२ हुने भएको छ। ‍क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, युनाइटेड हात्ती संचालन महकारी संस्था सिगरेट एसोसिएसन नेपालको सह-आयोजनामा महोत्सव हुन लागेको हो। महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाबाट हुनेछ। ५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न विसं २०५५ सालबाट चितवन हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ। उक्त अवधिमा सौराहका रेष्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट हुनेछ। महोतस्वका विभिन्न गतिविधिमा ८० पटा हात्ती सहभागी हुनेछन्।