खानेपानीको हाहाकार भएपछि पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर - www.osnepal.com
Source: osnp
वीरगञ्ज (पर्सा), १६ साउन : राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् । वीरगञ्ज आसपासमा खानेपानीको चर्काे समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगञ्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग […] The post खानेपानीको हाहाकार भएपछि पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर appeared first on OSNepal.