Redirecting...

एनपिएल-२ का सर्वश्रेष्ठ ५ नेपाली बलर : सन्दीपलाई पछ्याउँदै अविनाश-साहब र करण - farakdhar.com

एनपिएल-२ का सर्वश्रेष्ठ ५ नेपाली बलर : सन्दीपलाई पछ्याउँदै अविनाश-साहब र करण - farakdhar.com
Source: FRDH

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को लिग चरणका खेल सम्पन्न भइसकेका छन् । यसपालि गत उपविजेता सुदूरपश्चिम रोयल्ससहित विराटनगर किंग्स, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स रहेका छन् । पहिलो संस्करणमा सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णालीले प्लेअफमा स्थान बनाएका थिए । तर, यसपालि जनकपुर, चितवन र कर्णाली लिग चरणबाटै आउट भए । जारी सिजनमा केही टिमसँगै खेलाडीले पनि व्यक्तिगतरूपमा सानदार प्रदर्शन गरिरहेका छन्, जसले आफ्नो टोलीलाई प्लेअफमा पुर्याउन महत्वपूर्ण योगदान दिए । टी–२० क्रिकेटमा ब्याटरको दबदबा बढी हुन्छ ।...