दैनिक १६० अपराधका उजुरी, दुर्घटनामा हुन्छ ७ को मृत्यु - annapurnapost.com
Source: anna
काठमाडौं : मुलुकमा दैनिक १ सय ६० अपराधका उजुरी दर्ता हुने गरेका छन् । आर्थिक वर्ष ०८१/०८२ मा मुलुकमा ५८ हजार ४ सय ७२ वटा अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा १६ हजार ५ सय ७५ उजुरी दर्ता भए । मधेस प्रदेशमा ९ हजार ५ सय ९९, कोशी प्रदेशमा ९ हजार ४ सय ६१, लुम्बिनीमा ७ हजार ४ सय ६६, बागमतीमा ५ हजार ३ सय ३३, गण्डकीमा ४ हजा…