भूजीखोलाका बाढीपीडितले ५ वर्षसम्म पाएनन् राहत - ukaalo.com
Source: uklo
ढोरपाटन– बागलुङको भूजीखोलाको तिरैतिर छरिएको बस्ती थियो। भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए। खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत्गृह। विकासले बिस्तारै जोडिँदै गरेको विकट क्षेत्रका नागरिकमा खुशी पलाउँदै