देशभर बढ्यो चिसो : तापक्रम घट्ने क्रम जारी - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, पुस २२ गते । नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । न्यूनतम तापक्रममा गिरावट आएसँगै देशभर चिसो महसुस गरिएको छ । योसँगै...