Redirecting...

युनाइटेड इदी मार्दीको लाभांश घोषणा - aarthiknews.com

युनाइटेड इदी मार्दीको लाभांश घोषणा - aarthiknews.com
Source: aaab

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक…