‘जारी २’ को तीन पोस्टरसँगै रिलिज मिति सार्वजनिक, असोज ३ गतेदेखि प्रदर्शन हुने - www.osnepal.com
Source: osnp
काठमाडौं — कवि तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको ब्लकबस्टर फिल्म ‘जारी’को सिक्वल ‘जारी २’ ले तीनवटा पोस्टरसँगै आफ्नो रिलिज मिति सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरहरू अनुसार फिल्म आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउनेछ। आज सार्वजनिक गरिएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, साथै एक बालिका […] The post ‘जारी २’ को तीन पोस्टरसँगै रिलिज मिति सार्वजनिक, असोज ३ गतेदेखि प्रदर्शन हुने appeared first on OSNepal.