करार र ज्यालादारी कर्मचारी हटाएपछि केही सेवा बन्द - annapurnapost.com
Source: anna
परासी : नवलपरासीको प्रतापपुर गाउँपालिकाले एकैपटक ९२ जना करार र ज्यालादारीमा कार्यरत कर्मचारी हटाएपछि अहिले सेवा प्रवाहमा प्रत्यक्ष असर पुगेको छ। विशेष गरी विद्यालय, स्वास्थ्य, पालिका र वडा कार्यालयको सेवा प्रवाहमा प्रत्यक्ष असर पुगेको हो। केही सेवा बन्द भएका छन्। प्रभावित सेवाहरूलाई सुचारु गर्न झन्डै ५० कर्मचारी आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए…