Redirecting...

प्रसिद्ध दुप्चेश्वर पुगे लाखौं भक्तजन - annapurnapost.com

प्रसिद्ध दुप्चेश्वर पुगे लाखौं भक्तजन - annapurnapost.com
Source: anna

नुवाकोट : पशुपतिनाथको पर्यायका रूपमा प्रसिद्ध नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेलामा लाखौं सर्वसाधारणले दूधको धारा चढाएका छन्। निःसन्तानलाई सन्तान दिने जनविश्वासले प्रसिद्धि कमाएको चर्चित र मुख्य धार्मिक पर्यटकिय स्थल दुप्चेश्वरमा यस वर्ष लागेको मेलामा लाखौं भक्तजनहरुले सहभागिता जनाएका हुन्। दुप्चेश्वरमा यस वर्ष साताव्यापी लागेको मेलाका…