एनपीएलमा आज दुई महत्वपूर्ण खेल, पोखरा र काठमान्डु तथा सुदूरपश्चिम र चितवन खेल्दै - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । लिग चरण समाप्त हुनै लाग्दा दुवै खेल आज महत्वपूर्ण खेलका रूपमा छन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजको सामना गर्दै छ । ६ खेलमा ८ अंकसहित शीर्ष चारमा रहेको काठमान्डु आज विजयी भएमा प्लेअफमा पुग्ने छ ।…