यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) - nepalnews.com
Source: NPNW
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश आर्यालले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्।