प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची - lokaantar.com
Source: loka
प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ । यसैगरी, सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिल...