Redirecting...

बिहार चुनाव २०२५ः मतदाताहरूको नाम सूचीबाट हटाइएको काङ्ग्रेस नेता खेराको आरोप - barnanmedia.com

बिहार चुनाव २०२५ः मतदाताहरूको नाम सूचीबाट हटाइएको काङ्ग्रेस नेता खेराको आरोप - barnanmedia.com
Source: bnmm

काठमाडौँ, २३ कात्तिकः कांग्रेस नेता पवन खेराले नोभेम्बर ६ मा भएको बिहार चुनावको पहिलो चरणमा लामो समयदेखि मतदान गर्दै आएका व्यक्तिहरूलाई मतदाता सूचीबाट हटाइएको आरोप लगाउनुभएको छ। उहाँले भारतीय जनता पार्टी (भाजपा) र भारतीय निर्वाचन आयोग (इसिआई) ले हरियाणामा मत हेरफेर गर्न मिलेर काम गरेको आरोपसमेत लगाउनुभयो । खेलाले भन्नुभयो, “हामीलाई ह…