काठमाडौँमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु - nepalkhabar.com
Source: nkkb
काठमाडौँमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ। प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार काठमाडौँ महानगरपालिका-३१ स्थित सडकमा गएराति बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी भक्तपुर चाँगुनारायण नगरपालिका-३ घर भएकी २९ वर्षीया ईसा गिरीको उपचारका क्रममा मृत्यु भएको हो। ...