Redirecting...

सप्तापातल पोखरीमा फेरि डुल्नेछन् माछा, ढुङ्गेधारामा बग्नेछ पानी - www.osnepal.com

सप्तापातल पोखरीमा फेरि डुल्नेछन् माछा, ढुङ्गेधारामा बग्नेछ पानी - www.osnepal.com
Source: osnp

ललितपुर, २४ साउन : ललितपुर महानगरपालिका–१५ स्थित लगनखेलमा करिब दुई हजार वर्ष पुरानो अशोक स्तूपा रहेको छ । सोही स्तूपाको पश्चिमतर्फ रहेको १६०० वर्ष पुरानो ऐतिहासिक सप्तापातल पोखरीको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वर्षौंअघि लगनखेलस्थित सप्तापातल पोखरीमा राजकुलोमार्फत टीकाभैरवको पानी ल्याएर सञ्चित गरिन्थ्यो । सोही पोखरीको पानीबाट पाटन सहरमा रहेका ढुङ्गेधारामा पानी झथ्र्यो […] The post सप्तापातल पोखरीमा फेरि डुल्नेछन् माछा, ढुङ्गेधारामा बग्नेछ पानी appeared first on OSNepal.