विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण - www.sidhakura.com
Source: dhku
सोमबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गर्दै उनीहरुले बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय सच्चाएर पुषमा विशेष महाधिवशेनको निर्णय गर्न माग गरेका हुन् । कांग्रेस नेता देवराज चालिसेले नयाँ नीति र नेतृत्वका साथ पार्टीको पुननिर्माणका लागि विधान बमोजिम विशेष महाधिवेशन बोलाउन ध्यानाकर्षण गराइएको जानकारी दिए ।