नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगिता शुक्रवार देखि शुरु हुने - www.samayapost.com
Source: smyp
नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना हुने फुटसल प्रतियोगिता यही मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ । उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, […]