Redirecting...

जनकपुरधाममा आरोग्य निकेतन अस्पताल सञ्चालनमा - healthbani.com

जनकपुरधाममा आरोग्य निकेतन अस्पताल सञ्चालनमा - healthbani.com
Source: htlt

जनकपुरधाम उपमहानगरपालिका–८ मा आजदेखि आरोग्य अस्पताल सञ्चालनमा आएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज एक समारोहबीच सो अस्पताल उद्घाटन गरे । रु २० करोडको लगतमा करिब १५ कठ्ठा जमिनमा निमार्ण भएको सो अस्पतालको भवन तीन तलाको रहेको छ । निजी क्षेत्रवाट सञ्चालित एक सय शय्याको सो अस्पतालमा २४सै घण्टा आपतकालीन सेवा, प्याथोलोजी सेवा, मुटु परीक्षण, पूर्ण शारीरिक...