Redirecting...

गगनलाई साथ लिएर जानुपर्ने शेखर पक्षको निष्कर्ष - www.prasashan.com

गगनलाई साथ लिएर जानुपर्ने शेखर पक्षको निष्कर्ष - www.prasashan.com
Source: pras

काठमाडौँ । १५ औँ महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरेका छन्। आज कोइरालाले १४ औँ महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। कोइराला प्यानलबाट जितेका महामन्त्री गगन थापाले आगामी महाधिवेशनमा सभापति उठ्ने घोषणा गरिसकेका छन्। कोइराला पक्षको आजको भेलालाई गगनलाई पनि एक ठाउँमा लिएर हिँड्न पहल […]