सशस्त्र प्रहरी दिवसको अवसरमा पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रमको सुरु (तस्वीरसहित) - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । ‘२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)–२०८२’को अवसरमा आजदेखि झापा जिल्लाको मेची पुल तथा कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सुरु भएको छ । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेची पुलस्थित सीमा इलाकाबाट आइतबार बिहान झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय […] The post सशस्त्र प्रहरी दिवसको अवसरमा पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रमको सुरु (तस्वीरसहित) appeared first on Imagekhabar - Online News Portal of Nepal.