संस्थापक सेयर स्वतः सर्वसाधरणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिक : चेम्बर - www.ajakoartha.com
Source: arth
काठमाडौं–नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नया“ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ ।