Redirecting...

कैलाली-कञ्चनपुरमा बालेन, सुदूर पहाडमा पनि उक्लिने - farakdhar.com

कैलाली-कञ्चनपुरमा बालेन, सुदूर पहाडमा पनि उक्लिने - farakdhar.com
Source: FRDH

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्। जनसम्पर्क तथा अभिवादन अभियानअन्तर्गत बालेनले कैलालीका राजापुर, टिकापुर, लम्की, बर्दगोरिया, सुखड, चौमाला, अत्तरिया र धनगढीलगायतका स्थानमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। यस्तै, कञ्चनपुरको पुनर्वास, झलारी हुँदै महेन्द्रनगरसम्म पुगेर बजार केन्द्रित स्वागत तथा अभिवादन कार्यक्रममा सहभागी हुने तालिका छ। दुवै जिल्लाका विभिन्न स्थानमा बालेनलाई स्वागत तथा सम्मान गर्...