Redirecting...

राजीनामा दिनुअघि कुलमानले गरेका थिए जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई प्राधिकरणमा जागिर दिने निर्णय - nepalkhabar.com

राजीनामा दिनुअघि कुलमानले गरेका थिए जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई प्राधिकरणमा जागिर दिने निर्णय - nepalkhabar.com
Source: nkkb

नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सहिदका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासका निवर्तमा मन्त्री एवम् प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले यस्ताे निर्णय गरेको हो। जेनजी आ...