एमालेमा नयाँ नेतृत्व छान्न आज मतदान, ओली-पोखरेल समूहबीच भिडन्त - www.drishtinews.com
Source: dist
काठमाडौं । भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । तेस्रोपटक संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ । जसमा एक अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । अन्य पदाधिकारी तथा सदस्यमा […]