संघीय संसद सेवा दिवस आज विविधि कार्यक्रम गरेर मनाइँदै - www.imagekhabar.com
Source: imkh
काठमाडौं। संघीय संसद सेवा दिवस आइतबार विभिन्न कार्यक्रमकाे आयाेजना गरेर मनाइने भएकाे छ। निजामती सेवाबाट अलग भई स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते साेही दिवस मनाउने गरिन्छ। २०५८ सालमा निजामती सेवाबाट संसद सेवा गठन भएको थियो। संघीय संसद सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएकाे हाे। नेपालको संविधानको धारा […] The post संघीय संसद सेवा दिवस आज विविधि कार्यक्रम गरेर मनाइँदै appeared first on Imagekhabar - Online News Portal of Nepal.