Redirecting...

प्रधानमन्त्रीले आज सदनलाई सम्बोधन गर्ने - www.drishtinews.com

प्रधानमन्त्रीले आज सदनलाई सम्बोधन गर्ने - www.drishtinews.com
Source: dist

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज सदनलाई सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।उनका अनुसार प्रधानमन्त्रीले तुर्कमेनिस्तान भ्रमण, सरकारका उपलब्धि लगायत समसामयिक विषयमा सम्बोधन गर्नेछन् । तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई […]