रामेछापको लिलौटीमा बस दुर्घटना: पाँच जनाको शव निकालियो - ekantipur.com
Source: kant
काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस केहीबेर अगाडि लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशीमा खसेको हो ।