ईश्वर पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे - pradeskhabar.com
Source: pkbr
काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ। त्यसका लागि अध्यक्षका दाबेदार रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पदको टुंगो लगाएका छन्। पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम