नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो - www.ukeraa.com
Source: uker
काठमाडौं : बुधवार नेप्से परिसूचक घटेर बजार बन्द भएको छ। बुधवार नेप्से परिसूचक १३.५२ अङ्क घटेर २६३१.१७ विन्दुमा झरेको हो। सेन्सेटिभ इन्डेक्स ३.०३ अङ्क, फ्लोट इन्डेक्स १.०१ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०४ अङ्क घटेका छन्। यद्यपि, बजारको कारोबार रकममा भने बढेको छ। मंगलबार ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा बुधवार ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ८ …