रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, कति छ आवेदन शुल्क ? - www.lokpath.com
Source: LKPT
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार आवेदन खुला गरेको छ । पार्टीले बिहीबार एक सूचना जारी गर्दै समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु भएको प्रवक्ता मनिष झाले बताए । उम्मेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार आवेदन शुल्क ५० हजार […]