Redirecting...

बन्धक मुक्त नभएसम्म युद्ध जारी रहने इजरायली सेना प्रमुखको चेतावनी - www.lokpath.com

बन्धक मुक्त नभएसम्म युद्ध जारी रहने इजरायली सेना प्रमुखको चेतावनी - www.lokpath.com
Source: LKPT

काठमाडौं । इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले गाजामा युद्ध रोक्नका लागि बन्धकहरूको शीघ्र रिहाइ आवश्यक रहेको बताएका छन् । उनले प्यालेस्टिनी इलाकामा चलिरहेको लडाइँ बन्धकहरूको रिहाइबारे सहमति नभएसम्म जारी रहने स्पष्ट चेतावनी दिएका छन् । जनरल जमीरले गाजाका अधिकारीहरूलाई लक्षित गर्दै जारी गरिएको विज्ञप्तिमा आगामी दिनमा यदि बन्धकहरूको रिहाइ सम्बन्धी वार्ता असफल भएमा […]