महिला प्रअले हाँकेको विद्यालय, जहाँ चल्छ ‘जिरो क्लास’ - nepalkhabar.com
Source: nkkb
धेरै विद्यार्थी भएका ठूला विद्यालय राम्रा हुन् भन्ने गलत भाष्य बन्दै गरेको बेला सार्वजनिक विद्यालयमा विद्यार्थी संख्या बढाउने होडबाजी र अस्वस्थ प्रतिस्पर्धा समेत चल्न थालेको छ। थुप्रै आधारभूत विद्यालयमा विद्यार्थीको खडेरी परेको पनि छ। संघदेखि थुप्रै स्थानीय सरकारले धेरै विद्यार्थी भएका माध्यमिक तहका विद्यालयमाथिको लगानीलाई प्राथमिकतामा राखेका छन्। साथै नेतृत्व राम्रो नहुँदा पनि...