छोरीको शव माग्दै पीडित परिवारद्वारा गोलबजारमा आज पनि आन्दोलन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध - www.ukeraa.com
Source: uker
काठमाडौं : सिराहाको गोलबजार क्षेत्रमा आज पनि मृतक निशा बानियाँका आफन्त र स्थानीय बासिन्दाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन्। अस्पतालको लापरवाहीका कारण अर्कैको शव बुझाइएको र वास्तविक शव नपाएको भन्दै आक्रोशित आफन्तले सडकमा टायर बालेर यातायात ठप्प पारेका हुन्। प्रदर्शनकारीहरूले ‘निशा बानियाँको शव फिर्ता गर’, ‘दोषीलाई कारबाही गर&…