Redirecting...

धानको वैकल्पिक बालीको रूपमा कोदोलाई प्रवर्द्धन गर्नुपर्छ - ujyaaloonline.com

धानको वैकल्पिक बालीको रूपमा कोदोलाई प्रवर्द्धन गर्नुपर्छ - ujyaaloonline.com
Source: unn

नेपालमा दुई लाख २४ हजार नौ सय ३५ हेक्टर जमिनमा कोदोखेती भइरहेको छ । त्यस्तै अहिले तीन लाख मेट्रिक टन कोदो उत्पादन भएको छ । कोदोको उत्पादकत्व १ दशमलव ३६ मेट्रिक टन प्रतिहेक्टर मात्रै रहेको छ । विशेषगरी पाखो बारीमा लगाइने कोदोको लागि चाहिने मलखाद सिफारिश गरेअनुसारको मात्रामा प्रयोग नगरिनु र स्याहारसम्भार पनि राम्रोसँग नगर्दा कोदोको  उपादकत्वमा कमी आएको हो । साथै उत्पादन गरिएका कोदोको उन्नत जातहरु सबै ठाउँमा पुग्न सकेको छैन । किसानले स्थानीय जात मात्रै लगाउने भएका कारणले कोदोको उत्पादन थोरै हुन्छ । कोदो उत्पादनमा...