एनपीएलमा विदेशी खेलाडी : रोय आइपुगे, डुप्लेसी आउँदै, कोको फर्किए ? - www.onlinekhabar.com
Source: onkh
लिगको आधा भन्दा धेरै खेल सकिँदा विदेशी खेलाडी आउने र फर्कने क्रम चलिरहेको छ । स्टार खेलाडीहरू जिमी नीशम र गुल्बादिन नाइब फर्किसकेका छन् भने जेसन रोय आइपुगिसकेका छन् । फाफ डुप्लेसी आउँदै छन् ।