४४ नेपाली युवालाई बन्धक बनाएर सुन्तला खेतीमा जबरजस्ती श्रममा लगाउने पाकिस्तानी गिरोह पक्राउ - pradeskhabar.com
Source: pkbr
काठमाडौं । ग्रीसमा राम्रो तलब र कानुनी रूपमा सुन्तला खेतीमा काम गराउने प्रलोभनमा परेका ४४ नेपाली युवालाई गोदाममा कैद गरी जबरजस्ती श्रम गराएको आरोपमा पाकिस्तानी तस्कर समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘ड्यानी’ नामले चिनिने २६ वर्षीय पाकिस्तानी