Redirecting...

न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै - nepalbahas.com

न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै - nepalbahas.com
Source: nepb

१९ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा सुधार आउन थालेको बताएको छ । विभागले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । यद्यपी, अझै पनि आकस्मिक बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै विभागले आफ्ना वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर ११५५ र एसएमएस सेवा मार्फत नियमित जानकारी…