सर्लाही-४ को चुनावी अंकगणित : कसले मार्ला बाजी ? - farakdhar.com
Source: FRDH
अहिले राजनीतिक चर्चाको शिखरमा छन्–गगन थापा । नहुन पनि कसरी, असामान्यरूपमा कांग्रेस नेतृत्वमा मात्रै पुगेका छैनन्, अब देशकै नेतृत्व गर्छु भनेर चुनावी मैदानमा उत्रिएका छन् । तर, उनले हिँड्ने बाटो भने सहज छैन । गगनले काठमाडौं-४ निर्वाचन क्षेत्र छाडेर सर्लाही-४ रोजेका छन् । त्यहाँ पनि उनले ठूलै पर्खाल नाघ्नुपर्ने चुनौती छ । जहाँ उनकै पूर्वसहकर्मी डा.अमेरशकुमार सिंह कुस्तीका लागि तयार छन् । पूर्वकांग्रेस नेता अमरेश स्वतन्त्र रूपमा गत निर्वाचनमा संसद् छिरेका व्यक्ति हुन् । अहिले भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मे...