Redirecting...

उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ - www.sidhakura.com

उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ - www.sidhakura.com
Source: dhku

उनलाई अतिथिका रुपमा मञ्चमै आसनग्रहण गराइएको गराइएको छ । कुलमान घिसिङले पार्टी खोल्ने तयारी गर्दैगर्दा उनी कुलमानको पार्टीमा सहभागी हुने बताइएको थियो । पछि पार्टीको नाममा चित्त नबुझेको भन्दै उनी उक्त पार्टीमा नरहने खबर बाहिरिएको थियो ।