रूपन्देही-३ मा रास्वपा उम्मेदवार बन्न ९ जनाको आवेदन (नामसहित) - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार हुन ९ जनाले आवेदन दिएका छन् । उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकहरुलाई साउन ७ देखि २१ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरेकोमा ९ जनाले आवदेन दिएको रास्वपाले जनाएको छ । रास्वपाले निवेदन दिएकाहरुको नामावली बिहीबार नै प्रकाशित गरेको छ । जसमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा.लेकजंग […]