बढेर २६३९ मा पुग्यो सेयर बजार, ६ कम्पनीको मूल्यमा ‘सर्किट’ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से २८.७३ अंक बढेर परिसूचक २६३९ मा पुगेको छ । यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको कारोबार भयो । आज २१४ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ८ को स्थिर रह्यो […]