सुनसरी र मोरङबाट ३ सय ३ किलो गाँजा बरामद, एक जना पक्राउ - www.lokpath.com
Source: LKPT
काठमाडौं । सशस्त्र प्रहरी बलले सुनसरी र मोरङबाट करिब ३ सय ३ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको २८ वटा प्याकेटमा रहेको २८ केजी ६ सय ८० ग्राम गाँजा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट खटिएको टोलीले सुनसरी जिल्लाको देवानगंज गाउँपालिकाको वडा नं ४ र […]