लुम्बिनी लायन्सलाई एनपीएल दोस्रो सिजनको उपाधि, सुदूरपश्चिम यस बर्ष पनि उपविजेतामै सीमित - arthadabali.com
Source: ARDB
काठमाडौँ / शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित