Redirecting...

कर्ण थापाको चेतावनी- हाम्रो संयमताको लोटा फुटाउन खोजे, उद्दण्डहरूको घैँटो फुट्न सक्छ - farakdhar.com

कर्ण थापाको चेतावनी- हाम्रो संयमताको लोटा फुटाउन खोजे, उद्दण्डहरूको घैँटो फुट्न सक्छ - farakdhar.com
Source: FRDH

नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टीभित्रको संयमता र शान्तिलाई चुनौती दिनेहरूलाई कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् । उनले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउँदै पार्टीको एकता र अनुशासन कायम राख्न सबैले सचेत रहनुपर्ने बताए ।    ‘यदि हाम्रो संयमता र शान्तिको लोटा फुटाउने कोसिस भए उद्दण्डहरूको घैँटो फुट्न सक्छ । यो कुरा हेक्का राख्न जरुरी छ । हामी पार्टीमा परिवर्तन गर्न र जबजको मर्मअनुसार चलोस् भन्ने चाहिरहेका छौँ,’ उनले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा भने ।   ...