ट्रम्पको धम्कीले आन्दोलनकारी युवकलाई मृत्युदण्ड दिने निर्णयबाट पछि हट्यो इरान - nepalkhabar.com
Source: nkkb
अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरान प्रदर्शनकारीलाई मृत्युदण्ड दिने निर्णयबाट पछि हटेको छ। रोयटर्सको रिपोर्टअनुसार इरानका विदेशमन्त्री अब्बास अराक्चीले बुधबार कसैलाई मृत्युदण्ड दिने योजना नरहेको स्पष्टीकरण दिएका हुन्। फक्स न्युजको 'स्पेसल रिपोर्ट विथ ब्रेट बेयर'मा उनले भनेका छन्, 'मृत्युदण्डको कुनै योजना छैन। मृत्युदण्ड...