Redirecting...

नोबेल विजेता माचाडोले ज्यानको जोखिमबीच अमेरिकी सहयोगमा छाडिन् देश - ukaalo.com

नोबेल विजेता माचाडोले ज्यानको जोखिमबीच अमेरिकी सहयोगमा छाडिन् देश - ukaalo.com
Source: uklo

नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो देश छोड्न सफल भएकी छन्। पुरस्कार ग्रहण गर्न नर्वेतर्फको गोप्य यात्राका क्रममा ज्यानको खतरा रहे पनि ‘भगवान् भरोसामा’ यात्रा तय गरेको उनले शुक्रबार बताएकी छन्। “यात्राका क्षणहरूमा मेरो जीवनमा वास्तविक जोखिम थियो। तर